नेपाल प्रहरीमा जनपद समूह तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरीकहरुबाट रु १०/- को टिकट टाँसी (स्वयम् उपस्थित भई) दरखास्त आव्हान गरीन्छ ।
0 Comments